Showing posts with label Festivals. Show all posts
Showing posts with label Festivals. Show all posts

Sunday, 11 February 2018

नेपाल मा अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना हुदै

आइतबार काठमाडौँको पर्यटक बोड र्स्थित ‘एभेरेष्ट नेपाल कल्चर ग्रुप’ले पत्रकार सम्मेलन गरि २०७४ साल फाल्गुन १७ देखि फाल्गुन २६ सम्म नवौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेला – २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
एभेरेष्ट नेपाल कल्चर ग्रुपले नेपाली लोक सस्कृतिक संरक्षण तथा सम्बधन गर्ने उदेश्ले आफ्नो मौलिक लोक सस्कृत झल्कने कार्यक्रम विभिन्न देश विदेशमा गर्दै आएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार , नेपाली लोक सस्कृति आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तराष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गरेको थियो । त्यस पश्यात प्रत्यक २/२ वर्षको अन्तरालमा यो मेला आयोजना गर्दै आएको छ ।

यप पटकको महोत्सव काठमाडौँ , ललितपुर ,गैडाकोट , पोखरा जस्तो पर्यटकीय क्षेत्रमा गर्न लागिएको र यसबाट देशको विविध सकृतिक , पुरातत्विक र अन्य पर्यटकिय र्स्थलको मात्र नभई सम्पुर्ण नेपालकै विश्वसामु प्रचार -प्रसार हुने एभेरेष्ट नेपाल कल्चर ग्रुपले जनाएको छ ।

Monday, 23 May 2016

Happy Birthday Buddha 2560, २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानी लिस्बोन मा शान्ति -याली


 २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानी लिस्बोन मा शान्ति -याली                        
                  Buddha’s Birthday  2560 :Happy Birthday Buddha

                                        २५६० औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानीमा शान्ति -याली

SiddharthaGautam Buddha was GOD of Buddhist relegion. Today is Buddha’s Birthday. There has been much debate about Buddha’s birthplace and the truth is Gautam Buddhawas born in Lumbini of Nepal Siddhartha Gautama was born in Kapilvastu Lumbini  under the full moon of May to the clan of the Shakyas, a warrior tribe. His father, Suddhodana, was the ruler of the Sakya people and Siddhartha grew up living the extravagant life of a young prince. His mother name was Mayadevi.

Tuesday, 17 May 2016

Buddha’s Birthday 2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

  Buddha’s Birthday  2560 Gautam Buddha Was Born In Nepal:Happy Birthday Buddha

२५५९ औँ बुद्ध जयन्तिको अवसरमा पोर्चुगलको राजधानीमा शान्ति -याली र नेपालमा गएको महाभूकम्प परि ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्जलन गर्नुको साथै भुकम्प पीडितहरुका लागि राहत संकलन  

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com

Nepalesefolkdance.blogspot.com
Nepalesefolkdance.blogspot.com

Saturday, 14 May 2016

पोर्तुगल को राजधानी लिस्बोन मा २५६० औँ बुद्ध जयन्ती मनाइने

लिस्बोन -   २५६०औँ जन्म दिन राजधानी लिस्बोनमा आगामी मे २१ का दिन मनाइने तयारी भएको कुरा लिस्बोनको लागी नेपाली महाबाणिज्य दूतको कार्यालयले जानकारी दिएको छ l
बाणिज्यदूतको कार्यालयमा सम्पन्न  बैठकले यो वर्ष पनि कन्सुलर कार्यालय को संयोजकत्वमा पोर्तुगलमा रहेका अन्य संघ संस्थाहरु सहयोगी रहने गरि समिति गठन गरिएको छ l

लामा गुरुहरु द्वारा बुद्धको मन्त्र पढेर पुजा गरिने र पुजा पश्चात बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने उद्देश्यले राजधानी लिस्बोनको प्रमुख स्थानहरुमा र् याली सहितको बिशेष झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ  पोर्तुगलमा बसोवास गर्ने  सम्पुर्ण नेपाली समुदायहरुलाई उक्त दिन उपस्थित भै र्याली तथा कार्यक्रममा एकेबद्दता जनाउनको लागी नेपाली कन्सुलर लिस्बोन कार्यालयले बिशेष अनुरोध गरेको छ l