Thursday 12 May 2016

बिश्व मजदुर दिवस MAY 1को लिस्बनमा भएको बिशाल र्‍यालीमा नेपालीहरु पनि

बिश्व मजदुर दिवस MAY 1को लिस्बनमा भएको बिशाल र्‍यालीमा नेपालीहरु पनि 


facenepal -सुनिल संगम, लिस्बन- बिश्व मजदुर दिवसको उपलक्ष्यमा ,लिस्बनको मार्टिम मोनिज़ पार्कबाट सुरु भएको विशाल र्‍यालीमा गैर-आबासीय नेपाली संघ पोर्चुगलको नेतृत्वमा सहभागी भै नेपाली आप्रवासीहरुले पनि आफ्ना आवाजहरु बुलन्द पारेको छ |

र्‍यालीमा गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल संगम, प्रबक्ता हेमराज सुबेदी, महिला संयोजक कला कोयु राई लगायत उत्साह जनक रुपमा नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको सहभागिता रहेको थियो भने अन्य समुदायहरुले जस्तै नेपाली समुदायले पनि ब्यानर, बाजागाजा र नेपाली झण्डा सहित आफ्ना समस्या तथा मागका आवाजहरु प्रष्ट्याएका थिए | अन्त्यमा अलमेदा पार्कमा पुगेर र्‍यालीको समापन भएको थियो |

No comments:

Post a Comment