Thursday 12 May 2016

8th International Folk Festival 2016-Nepal.....

आठौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा  नेपालको संस्कृतिलाई विश्वसामु फैलाउने र विश्वको कला संस्कृतिलाई नेपालमा प्रदर्शन गरेर एकआपसमा हातेमालो गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलामा विभिन्न देशका विभिन्न मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो । 
आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......


एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुखे उदेश्यले गत फाल्गुन १९ गते देखि फाल्गुन २८ गते सम्म आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७२ सकिएको छ ।लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेला नेपाल लगायत विभिन्न ७ देशका कलासंस्कृति झल्काउँदै समापन गरिएको हो ।


आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......
काठमाण्डौं, काभे्रपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ्ग र पोखरा जस्ता पर्यटकिय तथा ऐतिहासीक क्षेत्रमा सात देशका कलाकारहरुले आ–आफ्नो देशका कला संस्कृति प्रस्तुत गरेका थिए । महा भुकम्पबाट क्षति पुगेको ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध हनुमानढोका जस्ता पर्यटकीय दरबार क्षेत्रमा यस पटक भने यस्ता लोक संस्कृति कार्यक्रम भने आयोजना गर्न सकिएन तर पनि पर्यटकयहरुले अवलोकन भने गरेका थिए ।  
आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......
हरेक दुई दुई बर्षमा आयोजना गरिने यो मेलामा इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बङगलादेश, भारत (गुजरात), भारत (पंजाब) र नेपाल सहित विश्वका ७ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका कलाकारहरुले भाग लिएका थिए ।
आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

Add captionआठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२n

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......

आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपाल २०७२ 8th International Folk Festival 2016-Nepal......
१० दिन लामो महोत्सव अवधीभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई लोक नृत्य, संगीत, लोक गीत र पद यात्रा समेत गरिएको थिए ।

No comments:

Post a Comment